काठमाडौं । अमेरिकाले चीन, पाकिस्तान, उत्तर कोरिया, इरान, म्यानमार लगायतका देशलाई धार्मिक स्वतन्त्रता उल्लङ्घन गर्ने देशको सूचीमा राखेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बुधबार धार्मिम स्वतन्त्रता उल्लङ्घन गर्ने देशहरूको लागि ‘कन्ट्रिज अफ पर्टीकुलर कन्सर्न’ सीसीपी (विशेष चासोका देशहरू)को सूची जारी गरेका हुन् ।
“मैले बर्मा (म्यानमार), जनवादी गणतन्त्र चीन, इरिट्रिया, इरान, डीपीआके...