काठमाडौँ– सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३४ अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । बैंकहरूको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढेको हो ।
बढी नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंक रहेको छ । २ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको ग्लोबल ब…