पेरुका विद्रोही नेता गोञ्जालोको निधन

लामो समयदेखि जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गोञ्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ । पेरूमा तत्कालिन फुजीमोरी शासनका विरूद्ध विद्रोहका नेतृत्व गरेका गोञ्जालोको शनिबार साँझ ६ः ४० मा एक सैनिक अस्पतालमा निधन भएको हो ।जेलमै बिरामी परेका उनलाई उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पेरु सरकारका अधिकारीहरुलाई उदृत गर्दै एपीले जनाएको छ । गोञ्जालोको निधन भएको पेरु सरकारका कानुनमन्त्री अनबल टोरेसले पुष्टि गरेका छन् । छाला क्यान्स

सम्बन्धित सामग्री

पेरुका विद्रोही नेता गोञ्जालोको निधन

एजेन्सी । पेरुमा तीस वर्षदेखि कारागारमा राखिएका कम्युष्निट नेता अबिमल गुजम्यानको ८६ वर्षको उमेरमा निधन भएको छ । पेरुमा नयाँ जनवादी ब्यवस्थाका लागि गुरिल्ला युद्ध गरिरहेका गुजम्यानलाई त्यहाँको तत्कालिन सरकारले पक्राउ गरी आजीवन कारावासको सजाज दिएको थियो । कारागारमै लामो समयदेखि विरामी रहेका उनको उपचारका क्रममा सैनिक अस्पतालमा निधन भएको हो । विश्वका कम्युनिष्टहरुबीच गोञ्जालो […]