काँग्रेस केन्द्रीय समिति बैठकमा कालो मास्क प्रतिबन्ध, मोबाइलबाट फोटो खिच्न नपाइने

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकस्थलमा कडाइ गरिएको छ।  प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा ३ बजेदेखि सुरु भएको बैठकमा सहभागीलाई कालो मास्क निषेध गरिएको छ । यस्तै समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई देउवा लगायतको फोटो मोबाइलबाट खिच्न रोक लगाइएको छ ।  कालो मास्क लगाउनेलाई गेट मै रोकिएको छ । ‘कालो मास्क खोलेर अर्को मास्क लगाएर मात्रै भित्र पस्न दिइएको छ । सञ्चारकर्मीलाई मोबाइलबाट फोटो खिच्न पनि दिइएको छैन ।’ रातोपाटीकर्