काठमाडौंका नवनिर्वाचित कांग्रेस सांसदको प्रश्न– उपत्यकामा एउटा वडाध्यक्ष पनि नजितेको माओवादीले किन ६ सिट लियो ?

काठमाडौं, ९ मंसिर । काठमाडौं ३ का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता सन्तोष चालिसेले जनादेश अनुसार मिलिजुली सरकार चलाउनुको विकल्प नभएको बताएका छन् । ‘अहिले कुनै पार्टीको बहुमत आउने देखिएन । जनताले दुई ठूला पार्टीलाई विश्वास गरेका छन् । जनताले झगडा चाहेको पनि होइन तर मिलिजुली सरकार बनाऊ भन्ने जनादेश छ । अब कांग्रेसकै […]