मधुसूदन रायमाझी, काठमाडौं सरकारले अध्यादेशबाट ल्याएको बजेट असंवैधानिक भएको विपक्षी दलका नेताहरुले बताएका छन् । सरकारले प्रतिनिधिसभाबाट ल्याउनुपर्ने बजेट अध्यादेशबाट ल्याएको भन्दै आपत्ति जनाएका हुन् । विपक्षी दलहरुले अध्यादेशबाट बजेट ल्याउन नहुने माग गर्दै आएका थिए । तर, संसद् विघटन भएपछि जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले शनिबार बजेट ल्याएको छ । प्रतिनिधिसभा […]