नेपाली बजारमा ‘अल न्यु सफारी’ सार्वजनिक भएको छ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘प्रिमियम सफारी’ सार्वजनिक गरेको हो । नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारीको गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण रहेको कम्पनीले जनाएको छ ।ओमेगा आर्किटेक्चरमा निर्मित सुविख्यात ज्यागुअर ल्यान्डरोभरको प्लाटफर्ममा निर्मित गाडी हो । उत्कृष्ट डिजाइन, सुरक्षित र […]