महँगियो पाँच तारे होटलको बसाइ र विदेश यात्रा

१५ जेठ, काठमाडौं । सरकारले करको दायरा विस्तार गर्ने भन्दै होटल व्यवसायमा नयाँ शीर्षकमा कर लिने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक अनुसार सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी आतिथ्य सेवामा बिलासिता कर थप गरेको छ । सरकारले पाँचतारे वा सो भन्दा माथिको होटेल र लक्जरी रिसोर्टले प्रदान गर्ने सेवामा […]