विधेयक पारित भएकोमा नेपाल चिकित्सक संघको स्वागत

विधेयक पारित भएसँगै चिकित्सकहरुलाई अमर्यादित व्यवहार रोकिने र चिकित्सकहरुको सुरक्षा हुने विश्वास संघले व्यक्त गरेको छ।...