७ फागुन, बाजुरा । जिल्ला अस्पताल बाजुरामा तीन वर्षपछि आएका एमडीजीपी डाक्टर २ महिना नपुग्दै सरुवा भएर गएका छन् । दुई महिना नबित्दै एमडीजीपी डाक्टर गएपछि जिल्ला अस्पताल बाजुरामा उपचार सेवा प्रभावित हुने भएको छ । तीन वर्षसम्म जिल्ला अस्पताल बाजुरा एमडीजीपी डाक्टर बिहीन थियो । गत पुसको १४ गते डाक्टर प्रेरित देवकोटा तेह्रथुमबाट सरुवा […]