टि२० विश्वकपमा ओमानको सानदार विजयी सुरुवात

एजेन्सी – घरेलु टोली ओमानले आइसिसी टि२० विश्वकप २०२१ मा सानदार विजयी सुरुवात गरेको छ । आइतबार उद्धघाटन खेलमा समूह बी मा रहेको ओमानले पपुवा न्युगिनीलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ३० रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले १३.४ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो । […]

सम्बन्धित सामग्री

विश्वकप छनोटमा नेपालको विजयी सुरूवात

काठमाण्डाै – आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएकाे छ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ ।अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो । ओमानका नासिम खुशीले १८ बलमा एक चौका र दुई छक्कासहित २४ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपाललाई जिताउन कमल सिंह ऐरी, जितेन्द्र मुखिया, कप्तान सन्द...

नेपालको जितका पाँच नायक

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्यो । ब्याटिङमा कमजोर प्रदर्शन गरेपनि बलिङमा सर्वोत्कृष्ट प्रदर्शनका साथ ओमानलाई ७८ रनमै अल आउट गर्दै नेपालले विश्वकप छनोटमा विजयी सुरुवात गरेको हो । ओमान क्रिकेट क्रिकेट ग्राउन्ड–१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले […]

विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात, ओमान ३९ रनले पराजित

नेपालले दिएको ११८ रनको विजयी लक्ष्य पछ्याएको ओमान ७८ रनमा  अल आउट भयो ।

अन्तर्राष्ट्रिय क्रिकेटमा जितबाट सन्दीपको कप्तानी उडान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानका रुपमा सन्दीप लामिछानेले विजयी सुरुवात गरेका छन् । ओमानमा शुक्रबार चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत घरेलु टोलीविरुद्ध ६ विकेटको जित हात पार्दा सन्दीपको कप्तानी प्रभावकारी देखियो । पछिल्लो समय एसोसिएट क्रिकेटमा सबैभन्दा बलियो देखिएको ओमान पहिला ब्याटिङ गर्दै एक सय ३५ रनमा सिमित भएको थियो । […]

ओमानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौँ- आईसिसी वर्ल्ड कप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत घरेलु टोलीविरुद्ध केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ। यसअघि पहिलो खेलमा सोमबार अमेरिकालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। ५ खेलबाट ६ अंक भएको नेपाल छैटौँ स्थानमा छ। १० खेलबाट १४ अंक भएको ओमान शीर्षस्थानमा […]

नेपालले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । ओमान क्रिकेट एकेडेमी मैदान अल अमरेतमा अमेरिका कप्तान सौरभ नेत्रवालकारले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । नेपालले पपुवा न्युगिनीविरुद्ध पछिल्लो खेलबाट टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । दुवै टोली त्रिकोणात्मक सिरिजमा सानदार विजयी सुरुवात […]