हिमालयन रि इन्सुरेन्सको घोटालाकाण्डको फाइल खुले नाम चलेको उद्दोगीव्यवसायी जेल जाने

काठमाडौं, ११ असोज । हिमालयन रि इन्सुरेन्स कम्पनीको नाममा भएका घोटालाको फेहरिस्ताले आर्थिक क्षेत्रमा ठूलो हलचल हुने वातावरण विकास भएको छ । कम्पनीको नाममा नाम चलेका उद्दोगीव्यवसायीले अर्बौ रुपैयाँको सेटिङ गरेको खुल्दै गएको छ । यसले भ्रष्टाचार गर्ने र गराउने दुवै गरेर देशको समग्र अर्थजगतमै असर पारेको छ । हिमालयन रि इन्सुरेन्सको लाइसेन्स वितरणमा नै […]