राप्रपा घोषणापत्र: संवैधानिक राजतन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पार्टीको एजेन्डा - Naya Patrika

राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने मौलिक शासन प्रणाली हुनुपर्ने बताएको छ । संविधानसभा र स्थानीय तह निर्वाचनको घोषणापत्रमा उल्लेख हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थालाई निरन्तरता...पूरा पढ्नुहोस् »