यू-२३ एसिया कप छनोटमा नेपाल इरानसँग पराजित

८ कात्तिक, काठमाडौं । एएफसी यू-२३ एसिया कप छनोटको पहिलो खेलमै नेपाल इरानसँग ४-० ले पराजित भएको छ । समूह बी अन्तर्गत ताजिकिस्तानको दुसानबेमा भएको खेलमा नेपालले दोस्रो हाफमा कमजोर प्रदर्शन गर्दा चार गोल बेहोरेको थियो । रिपब्लिकन सेन्ट्रल रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको थियो । पहिलो हाफमा इरानले पेनाल्टी […]