काठमाडाैँ – चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने भएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे छ। प्रहरी स्राेतका अनुसार चीनविरोधी गतिविधिमा संलग्नमाथि निगरानी बढाउँदै सुरक्षा व्यवस्था कडा परिएकाे हाे ।
यसअघि चीन विरोधी गतिविधिमा संलग्न नेपालीसँगै फ्री तिब्बतको अभियानमा लागेका अभियन्ताहरुमाथि ...