Use App
Read now
(current)
Download
कान्तिपुर
मंसिर २०७९
‘फजुल खर्च’ छानबिन गर्न समिति
राजविराज नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि नै अनियमितताको आरोप लागेपछि छानबिन समिति गठन भएको छ । अनावश्यक कर्मचारी भर्ना गरेको, लाखौं खर्च गरेर सामग्री खरिद गरिए पनि प्रयोग हुन नसकेको लगायत विषय सार्वजनिक भएपछि समिति गठन गरिएको हो ।
पूर्ण विवरण