सुगौली सन्धि अघि नै कालापानीलाई नेपाली भूभाग स्वीकार गरिएको त्यो 'गोप्य पत्र'

सन् १८१६ को सुगौली सन्धि अघि नै तत्कालीन इस्ट इण्डिया कम्पनीले काली पनि भनिने महाकाली नदीलाई नेपालसँगको सिमानाका रूपमा स्वीकार गर्न तयार भएको एउटा पुरानो दस्तावेजमा उल्लेख छ।