प्रादेशिक मत्स्य पालन किसान संघ गठनको अध्यक्षमा आचार्य

काठमाडौँ । प्रदेश १ मा माछा पालन व्यवसायमा संलग्न व्यवसायीहरुले विष्णु प्रसाद आचार्यको अध्यक्षतमा प्रादेशिक मत्स्य पालन किसान संघ गठन गरेका छन् । शनिवार इटहरीमा प्रदेश १ मा माछा पालन गर्ने किसानहरुको भेलाले माछा उद्योगलाई आत्मनिर्भर बनाई विदेशी मुलुकबाट हुने आयातलाई न्युनिकरण गर्दै लैजाने एक बर्षपछी बिदेशी माछा आयात सधैंका बिस्तापित गर्ने उद्देश्यका साथ प्रादेशिक […]

सम्बन्धित सामग्री

प्रादेशिक मत्स्य पालन किसान संघ गठनको अध्यक्षमा आचार्य

प्रदेश नम्बर एकमा माछा पालन व्यवसायमा संलग्न व्यवसायीहरुले विष्णु प्रसाद आचार्यको अध्यक्षतमा प्रादेशिक मत्स्य पालन किसान संघ गठन गरेका छन् । शनिवार इटहरीमा प्रदेश १ मा माछा पालन गर्ने  किसानहरुको भेलाले माछा उद्योगलाई आत्मनिर्भर बनाई विदेशी  मुलुकबाट हुने आयातलाई  न्युनिकरण गर्दै लैजाने  एक बर्षपछी बिदेशी माछा आयात सधैंका बिस्तापित गर्ने उद्देश्यका साथ प्रादेशिक मत्स्य पालन किसान संघ गठन  गरेका हुन्  ।संघले स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकार समक्ष मा