काठमाडौँ । देशका विभिन्न भागमा पानी पर्ने भएको छ । विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभावका कारण नेपालका विभिन्न क्षेत्रमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने भएको हो । आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको […]