काठमाडौँ : दुई बाँकी छँदै शहिद स्मारक ए डिभिजन लिग २०७५ को उपाधि पक्का गरिसकेको मनाङ मर्स्याङ्दी क्लबले लिगमा सुखद अन्त्य गर्न सकेन। फ्रेण्ड्स विरुद्ध खेल्नुअघि लगातार १२ खेल जितेर उच्च मनोवलमा रहेको मनाङ अन्तिम खेलमा पराजित भयो।
यस सिजन च्याम्पियन मनाङलाई पराजित गर्ने एक्लो टोली बनेको फ्रेण्ड्सले मनाङलाई