महोत्तरीका झा दम्पत्ति हत्या प्रकरण : हत्यामा सम्लग्न परिवारले उल्टै छोरालाई दियो ज्यान मार्ने धम्की

काठमाडौं, १९ पौष । महोत्तरी पिपरा गाउँपालिका–५ सहोडबाका झा दम्पत्तिको हत्यामा पक्राउ परेका तीनजना अभियुक्तलाई छुटाउन चर्को दबाब आइरहेको छोरा मनिषा झाले बताएका छन् । २०७७ साल फागुन १० गते राति मुसाफिर झा र गीतादेवी झा दम्पत्तिको हत्या भएको थियो । प्रहरीले लामो अनुसन्धानपछि अभियुक्तहरुलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । झा दम्पत्तीको हत्यामा […]