Use App
Read now
(current)
Download
गोरखापत्र
आश्विन २०७८
कानुन व्यवसायीको प्रदर्शन आइतबार पनि जारी
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार ऐशोसियशनले आइतबार पनि विरोध प्रदर्शन जारी राखेको छ । बार लगायत कानुन व्यवसायहरुले सर्वोच्च अदालतको मूल गेट अगाडि निरन्तर धर्ना दिदै आएका छन् ।
पूर्ण विवरण