काठमाडौं : संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले वन तथा क्रसर माफियालाई तह लगाउने चेतावनी दिएका छन्। उनले चुरे क्षेत्रमा संचालनमा रहेको अवैध ढुङ्गा क्रसर तथा राष्ट्रिय वन क्षेत्रबाट काठको चोरी तस्करी गर्ने माफियाहरुलाई तह लगाउने चेतावनी दिएका हुन्।
उनले माफियाहरुको आन्तरिक रुपमा तथ्यांक संकलन गर्ने काम भइरहेको…