संसद्को महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ। आइतबारसम्म ३५ आरोपमाथि प्रस्टीकरण दिएका चोलेन्द्रशमशेर जबराले आज थप आठ प्रश्नको बयान दिनेछन्।
आइतबार बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले राजनीतिक नेतृत्व, न्यायाधीश, पूर्वप्रधानन्यायाधीशदेखि...