काठमाडौं । मधेस प्रदेशमा आज प्रदेशसभामा रिक्त रहेका दुई वटा संसदीय समितिका सभापति चयन हुने भएको छ। सार्वजनिक लेखा समिति र कृषि तथा भूमि व्यवस्था समितिले आज सभापति पाउन लागेको हो । सार्वजनिक लेखामा सभापतिका लागि कांग्रेसबाट नरेशकुमार यादव र प्रतिपक्षी लोसपाबाट प्रल्हाद गिरिले उम्मेदवारी दर्ता गराउनु भएको छ । कृषि समितिमा सत्तारुढ दलबाट नेकपा […]