नेपाली सेनाद्वारा प्रदेश १ लाई हेलिकोप्टर प्रदान

काठमाडौँ । नेपाली सेनाले प्रदेश नं. १ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयको रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययनका सिलसिलामा प्रयोगात्मक अभ्यासका लागि उपयोगी हुने गरी हेलिकोप्टर प्रदान गरेको छ । यस आर्थिक वर्ष ०७८/७९ बाट सञ्चालन गरेको विश्वविद्यालयका लागि सेनाको स्वामित्वमा प्रयोगविहीन अवस्थामा रहेको एनए–०३९ चिता हेलिकोप्टर–सीएच–०५९ दिएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को वैशाख २५ […]