छुट्टाछुट्टै दुर्घटनामा परी तीनको मृत्यु, चार घाइते

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । सुनसरी, कैलाली र सप्तरीमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो भने सुनसरीको घटनामा चार जना घाइते भएका हुन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नहडामा शनिबार साँझ तीन ओटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु […]