मोरङबाट २ जना नक्कली डाक्टर पक्राउ

मोरङबाट प्रहरीले दुई जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । क्लिनिक सञ्चालन गरेर ‘डाक्टर हुँ’ भन्दै उपचारको नाममा ठगेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–१ मा श्री राम पायल्स क्लिनिकका सञ्चालक भारत घर भएका  २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका–३ गछियामा कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक दार्जिलिङ घर भएका २९ वर्षीय सनोड मण्डल छन् ।उनीहरूले चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यत

सम्बन्धित सामग्री

नक्कली डाक्टर पक्राउ

मोरङको छुट्टाछुट्टै स्थानबाट क्लिनिक सञ्चालन गरेका २ जना नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली डाक्टर पक्राउ

मोरङको छुट्टाछुट्टै स्थानबाट क्लिनिक सञ्चालन गरेका २ जना नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ।...