मैले अँगालो मारें, प्रचण्डले ग्वाम्म छुरी रोपे : ओली

३० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् । माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीबाट निष्कासन गरेको प्रसंग सुनाए । ‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर […]

सम्बन्धित सामग्री

प्रचण्डले मलाई नै भस्म पार्न खोजे : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपामा हुँदा आफूलाई नै भस्म पार्ने षड्यन्त्र गरेको आरोप लगाउनुभएको छ ।  बिहीवार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आफूले पार्टी एकता गर्न बलियो साथ र समर्थन दिए पनि आफूलाई छुरी रोपेको आरोप लगाउनुभयो ।  उहाँले भन्नुभयाे, ‘मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाऔँ, बलियो वामपन्थी आ...

प्रचण्डले मलाई नै भष्म पार्न खोजे, गठबन्धनले देश सिध्यायो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्कालीन नेकपामा रहँदा आफूलाई नै भष्म पार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।  बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डलाई आफूले पार्टी एकता गर्न बलियो साथ र समर्थन दिएपनि आफूलाई छुरी रोपेको आरोप...

मैले प्रचण्डलाई अँगालो मारें, उनले ग्वाम्म छुरी रोपे : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गरेका छन् । उनले आज बिहीबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले तत्कालीन नेकपामा छँदा आफूमाथि घात गरेको बताएका हुन्। ‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर […]

मैले प्रचण्डलाई अँगालो मारें, उनले ग्वाम्म छुरी रोपे : ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपामा छँदा पुष्पकमल दाहाल प्रचण्डले आफूलाई घात गरेको टिप्पणी गरेका छन्। माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीको साधारण सदस्यबाट समेत निकालेको स्मरण गर्दै यस्तो बताएका हुन्। ‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ एकतावद्ध भएर अगाडि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ।’ ओलीले भने, ‘मै

प्रचण्डको आलोचना गर्दै ओली भन्छन्- मैले अंगालो मारेँ, उनले ग्वाम्म छुरी रोपे

काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले राम्राे गर्दा पनि उनले नराम्राे गरेकाे आराेप लगाएका छन्। उनले आज बिहीबार पार्टी प्रवेश कार्यक्रममा बाेल्दै माओवादी अध्यक्ष प्रचण्डले तत्कालीन नेकपामा छँदा आफूमाथि घात गरेकाे बताएका हुन्। ‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाऔँ, बलियो बामपन्थी आन्दोनल बनाऔँ, समाजवादतर्फ […]

मैले अँगालो हालेँ, प्रचण्डले ग्वाम्म छुरी रोपेः ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपेको आरोप लगाएका छन्। बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो आरोप लगाएका हुन्।

मैले प्रचण्डलाई अंगालो हालेँ, उनले ग्वाम्मै छुरी रोपे : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता गरेर कम्युनिस्ट आन्दोलन एकीकृत गर्न खोजेपनि प्रचण्डले आफुलाई छुरी रोपेको आरोप लगाएका छन् ।  बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई आफूले सम्मानपूर्वक आफ्नै सिट छेउमा राखेपनि उनले ग्वाम्मै छुरी रोपेको टिप्पणी गरेका हुन् । ‘प्रचण्डको एउटा भिडियो हेर्नुभयो होला नि १ मैले त केपी ओलीलाई सदस्यबाट पनि निकालेको थिएँ भन्ने’, ओलीले भने, ‘निकालेकै हो । मैले प्रचण्डल

लोकतन्त्र यस्तै हुन्छ, मर्मतसम्भार गरिराख्नुपर्ने …

यो लेख्दै गर्दा रातको ठ्याक्कै पौने दुई भएको छ । बेलुका खाना खाएलगत्तै शुरु गरेर मैले भर्खरै लोकी ‘सिरिज’को पहिलो ‘सिजन’ सक्काएको छु । यदि तपाईं मार्भलका फिल्महरु हेर्नेमा पर्नु हुन्छ भने तपाईंले बुझ्नुहुन्छ, मैले किन सिजन सकिएर सबै एपिसोड आएपछि मात्रै हेर्न थालें । र, तत्कालै सोध्न सक्नु हुन्छ, ‘सिजन सकिएको २४ घण्टाभन्दा पनि […]