नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार संस्थापक सेयर लिलामी बिक्रीमा

११ पुस, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको सो संस्थापक सेयरमा बुधबारदेखि लिलामी बिक्रीका लागि आवेदन खुलेको हो । इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले सो लिलामी सेयर खरिदका लागि बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी […]