मातृत्वको बचाउमा निरीह बनेकी आमा

केही फुर्सदमा छु यतिबेला । दशैंको तेस्रो दिन खुट्टामा चोट लागेर प्लाष्टर गरेपछि हिंडडुल बन्द भएको छ । यो समय खासै पढ्न-लेख्नमा रुचि बढेन । अधिकांश समय सामाजिक सञ्जालमा बितिरहेको छ । पछिल्लो समय टिकटकप्रतिको क्रेजले पनि मेरो समय सजिलै बितेको छ । केही पात्रहरूको दैनिकी टिकटकमा गज्जबकै देखिन्छ । मैले गर्भावस्थादेखि बच्चा जन्मिसकेपछि पनि […]

सम्बन्धित सामग्री

जूनको आँगनमा, आध्यात्म दर्शन र खोलापारिकी आमा

जूनको आँगनमा  (मुक्तकसंग्रह : चूडामणि नेपाल ‘अकिञ्चन’) शकुनीका ती जाली पासामा, दुर्योधनका हुङ्कार बढ्दै जान्छन् गान्धारी, विदुर निरीह हुन्छन्, धृतराष्ट्रका अहंकार बढ्दै जान्छन् खै कृष्णहरू ? द्रौपदीको चिरहरण भएको भएकै छ अझै यहाँ  मुखमा पट्टी बाँधेर बस पाण्डवहरू, अझ बलात्कार बढ्दै जान्छन् । कवि चूडामणि नेपाल ‘अकिञ्चन’को मुक्तकसंग्रह ‘जूनको आँगनमा’मा संगृहीत मुक्तकहरूमध्येको एउटा मुक्तक हो यो, जसले...

आखिर अस्तायो ओत

राधा भाउजूको महाप्रस्थानले एकपल्ट यो युगै हाँक्छु भन्ने आँट भएका पौरखिला श्रीमानलाई विधुर बनाएको छ। निरीह बनाएको छ। विदीर्ण बनाएको छ। मानसिक रूपले कृशकाय बनाएको छ। देशविदेशमा छरिएका र चम्किएका छोराछोरीलाई टुहुरो बनाएको छ। तिनले आमा नहुँदाको पीडा हृदयदेखि ...

१० वर्षदेखि बेपत्ता आमा खोजिरहेका निरीह छोरीहरू

निक्कीका दाइ दीपक मल्होत्राले छोरीमैयाको खोजीमा सहयोग गर्ने आश्वासनसमेत दिएका थिए । तर, सहयोग नपाएको सुधाको गुनासो छ ।