काठमाडौं– सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई आग्रह गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले यही कात्तिक २७ गते एक पत्रमार्फत […]
नेपालको नयाँ पुस्ताले भोगेको अन्याय, असमानता र राजनीतिक सिन्डिकेटविरुद्ध उठेको जेन-जी (GenZ) विद्रोह नेपालको आधुनिक इतिहासमा एउटा मोड हो। यो विद्रोह केवल सत्ताविरुद्धको बगावत होइन, सिस्टम विरुद्धको चुनौती थियो, भ्रष्टाचार, अपारदर्शिता र जनविरोधी शासन समाप्त गर्ने उद्देश्यसहितको निर्णायक आन्दोलन गर्दै ७६ भन्दा बढी मानिसले सहादत प्राप्त गरेका थिए। २३ सय बढी अहिले पनि अङ्गभङ्ग अवस्थामा […]
राज्यले लगानी गर्दा कुन क्षेत्रमा बढी आवश्यक छ भन्ने कुरा प्रष्ट पहिचान हुनैपर्छ। उदाहरणका लागि, नेपालमा क्यान्सरका बिरामीको संख्या दिनानुदिन बढ्दो छ, तर क्यान्सर स्क्रिनिङ तथा उपचार उपकरणमा पर्याप्त लगानी भएको छैन। अर्कोतर्फ, बिरामीको संख्या सयभन्दा कम रहेको क्षेत्रमा भने ५०–६० करोडसम्मको लगानी भएको तथ्य पनि छ।