दक्षिण कोरियामा रहेका नेपालीलाई निःशुल्क कोरोना परीक्षण गराउन दूतावासको आग्रह

दक्षिण कोरिया सरकारले विदेशी नागरिकलाई नि:शुल्क रूपमा कोरोना परीक्षण गर्ने भएको छ । कोरियाको ‘मिनिस्ट्री अफ जस्टिस’ले गैरकानुनी रूपमा बसेकाहरूलाई समेत निःशुल्क कोरोना परीक्षण गर्ने भएको हो