काठमाडौं, असोज १६ । १९ औँ एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाललाई चौथो सफलता भेटेको छ। सय रन बनाएका भारतका यशस्वी जयसवाललाई नेपालले आउट गरेको छ। अविनाश बोहराको बलिंगमा दिपेन्द्रसिंह ऐरीले उनलाई आउट गरेका हुन्। क्वार्टरफाइनल खेलमा पहिले ब्याटिङ गरिरहेको भारतको पहिलो नम्बरमा मैदान उत्रेका जयसवालले मात्र ४८ बलमा सय रन पुरा गरेका हुन्। उनले ८ […]