सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान

२५ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान भएको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको पाँचौ अधिवेशन आह्वान गरेका हुन् । मियाँले पाँचौँ अधिवेशनको पहिलो बैठक आइतबार …

सम्बन्धित सामग्री

प्रदेश सभाको अधिवेशन आह्वान

सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते आइतबार दिउँसो २ बजे अधिवेशन आह्वान गर्नुभएको हो ।

सुदूरपश्चिम प्रदेश सभाको पाँचौ अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने

मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार प्रदेश सभाको पाँचौ अधिवेशन आह्वान गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरु हुँदैछ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीका एक चौथाई प्रदेश सभा सदस्यको मागमा प्रदेश प्रमुख नजिर मियाँले विशेष अधिवेशन आह्वान गर्नु भएको हो ।

सुदूरपश्चिम प्रदेशको विशेष अधिवेशन आह्वान

आ.व. २०८१–८२ को बजेट पारित नहुँदै सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख नजिर मियाँले बजेट अधिवेशन अन्त्य गरी विशेष अधिवेशन आह्वान गर्नु भएको छ ।

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आह्वान

४ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको भोलिपल्टै विशेष अधिवेशन आह्वान गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका समेत गरेर एक चौथाइ बढी प्रदेश सभा सदस्यको मागअनुसार प्रदेश …

सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक सोमबार बस्दै छ।दिउँसो १ बजे प्रदेश सभा बैठक बस्न लागेको हो।प्रदेशको अस्थायी राजधानी धनगढीमै बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।यसपछि अर्को बैठक माघ २ गते बस्ने छ। सो दिन प्रदेश सभाको सभामुख चयन प्रक्रिया अघि बढ्ने छ। त्यसका लागि आइतबार नै सर्वदलीय बैठकबाट निर्णय गरिएको छ।प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका थिए। अधिवेशनसँगै सभामुख

बाग्मती, लुम्बिनी र सुदूरपश्चिमको प्रदेश सभा अधिवेशन आजदेखि

काठमाण्डाै - बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदैछ । बाग्मती प्रदेश सभा सचिवायलयमा आज बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । यस्तै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले पनि आज दिउँसो १ एक बजेदेखि सुरु हुने गरी प्रदेश सभा अधिवेशन आह्वान गर्नुभएको प्रदेश सभा सचिवालय...

सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशन आह्वान

सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक पुस १८ गते आह्वान गर्नु भएको हो।

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरु, सरकार असफल भएको सांसदहरुको आरोप

सुदूरपश्चिमः सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन धनगढीमा सुरु भएको छ। ६ महिना पुग्न केही दिनमात्र बाँकी छँदा हिँउदे अधिवेशन प्रारम्भ भएको हो। अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रदेश सभामा छलफलका लागि कार्यसूची दिन नसकेकोलगायत कारण अधिवेशन ढिलो गरी सुरु भएको हो। अधिवेशनको…

६ महिनापछि सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन सुरु

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आइतबारबाट सुरु भएको छ । वर्खे अधिवेशन सकिएको करिब ६ महिनापछि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले अधिवेशन आह्वान गरेका हुन् । प्रदेशको बर्खे...