मकवानपुर – संघीय सरकारले प्रदेश तहका गृहमन्त्रीहरुलाई पर्याप्त अधिकार नदिएको भन्दै सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरु हेटौडामा जम्मा भएका छन् ।
संघीय सरकारका गृहमन्त्रीको अधिकार अत्यन्तै धेरै र प्रदेशका गृहमन्त्रीको अधिकार अत्यन्त कम भएको भन्दै सातवटै प्रदेशका आन्तिरिक मामिला मन्त्रीहरुको बैठक हेटौंडामा बस...