काठमाडौं- नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गर्न लागेको नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करणमा स्टार्टअप कम्पनीमा लगानीका लागि ११ वटा कम्पनीसँग लगानी गर्ने समझदारी गरेका छन् । आगामी डिसेम्बर २३ मा स्टार्टअफ फेस्ट आयोजना गरिदैं छ । मञ्चले सन् २०२२ मा स्टार्टअप फेस्टको पहिलो संस्करण सम्पन्न गरेको थियो । मञ्चले दोस्रो संस्करणको नेपाल स्टार्टअप […]