बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयकाे ९६ वर्षकाे उमेरमा निधन भएकाे छ । महारानी एलिजाबेथ द्वितीयको निधन स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुनुहुन्छ ।  उहाँले ७० वर्षसम्म शासन गर्नुभयो । यसअघि आज बिहीवार उहाँकाे स्वास्थ्यमा समस्या देखिएपछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियाे । हिजो बुधवारका लागि आयोजना गरिएको एउटा भर्चुअल बै...

सम्बन्धित सामग्री

यस्तो छ बेलायती राजगद्धीको उत्तराधिकारी क्रम

बेलायती महारानी एलिजाबेथ द्वितीय लामो समय गद्धीमा रहेकी शासक हुन्। उनका चार सन्तान, ८ नातिनातिना र १२ पनातिपनातिनी छन्। उनको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको हो। उनी ७० वर्ष गद्धीमा रहिन्। उनको निधन लगत्तै उनका जेठो छोरा चार्ल्स राजा बनेका छन्। चार्ल्स राजा बने सन् १९४८ मा जन्मिएका चार्ल्स बिहीबार नै राजा बनेका छन्। […]

बेलायती महारानी एलिजाबेथ द्वितीयका पति फिलिपको निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको निधन भएको छ। ९९ वर्षको उमेरमा राजकुमार फिलिपको निधन भएको बिबिसिले जनाएको छ।​ फिलिपको जन्म १० जुन १९२१ मा ग्रिक दिपको कोर्फूमा भएको थियो। फिलिपको बिहे एलिजाबेथ द्वितीय राजकुमारी हुनुभन्दा ५ वर्ष पहिले भएको थियो। उनीहरू सन् १९४७ मा एक भएका थिए। फिलिप र एलिजाबेथ द्वितियका ४ सन्तान, ८ नाति र १० पनाति छन्। It is with deep sorrow that Her Majesty The Queen has announced the death of her beloved husband, His Royal Highness The Pri...