अफगानिस्तानमा आठ सय युवा राष्ट्रिय सेनामा भर्ती

अफगानिस्तान आठ सयभन्दा बढी युवाहरू अफगान राष्ट्रिय सेनामा भर्ना भएका छन् । राजधानी काबुल र पश्चिमी हेरात प्रान्तमा तीन महिनाको सैन्य तालिम पाठ्यक्रम पूरा गरी प्रमाणपत्र प्राप्त गरेका आठ सयभन्दा बढी अफगान युवाहरू राष्ट्रिय सेनामा भर्ना भएका हुन् ।