अब सबै भ्रष्टाचारका फाइल खोलिनुपर्छ, भ्रष्टाचारीहरुलाई राजनीतिक संरक्षण हुनुहुँदैन : कल्पना धमला (भिडिओसहित)

काठमाडौं, २३ बैशाख । नेकपा (माओवादी केन्द्र) की नेतृ तथा पूर्वमन्त्री कल्पना धमलाले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको राष्ट्रियता, स्वाभिमान र स्वाधिनतामा पनि खलल पुर्याएको भन्दै यसमा संलग्न दोषीहरुमाथि कडा कारबाही हुनुपर्ने बताएकी छिन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  उनले भनिन्–‘नागरिकले चाहेको सुशासन यो सरकारले दिनसक्छ, र दिन्छ भन्ने विश्वस्त […]