शनिबार बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजका नर्सिङ स्टाफले काम बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका थिए। त्यसको भोलिपल्ट, आइतबारदेखि विराटनगरस्थित नोबेल मेडिकल कलेजका नर्सहरूले पनि आन्दोलन थालेका हुन्।
काठमाडौं । अभिनेता नीर शाहले आफ्नो लागि चलचित्र ‘परान’ विशेष रहेको बताएका छन् । चलचित्र ‘परान’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएसँगैको कुराकानीमा उनले आफ्नो झण्डै ६ दशकको कलाकारिता यात्रामा यो चलचित्र एउटा परीक्षा भएको बताए
उनले …
काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलो पटक आइतबार सम्पादकहरूसँग संवादमा आएका छन् । उनले काठमाडौंको कोटेश्वरस्थित एक पार्टी प्यालेसमा सम्पादकहरूसँग संवाद गरेका हुन् । उनले भदौ २४ गते भएको देशव्यापी विध्वंशमा केही सञ्चारमाध्यम र सम्पादकहरूको पनि हात रहेको बताएका छन् । उनले त्यस विध्वंशलाई लिएर सम्पादकहरूले पनि आत्मआलोचित गर्नुपर्ने बताए । ‘अरूले […]
पेरिस- फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सारकोजीले सन् २००७ को राष्ट्रपतीय निर्वाचनको लागि लिबियाबाट अवैध रूपमा आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गरिएको छ । उनी युरोपेली सङ्घको इतिहासमा जेल सजाय भोग्ने पहिलो पूर्वराष्ट्रप्रमुख बन्ने भएका छन् । कारावास सजाय र प्रक्रियागत जानकारी सारकोजीलाई पेरिसस्थित ला सान्ते नामक कारागारमा राखिनेछ । उनलाई एकान्त कक्षमा राखिने जानकारी आएको […]
२ कात्तिक, पर्वत । साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ ।
जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले सञ्चालन गरेको …