७ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको खजुरा गाउँपालिका-२ का ३३ वर्षीय युवकको उपचारको क्रममा मंगलबार दिउँसो २:४० बजे मृत्यु भएको हो । भेरी अस्पतालमा सोमबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएको […]