सिन्धुलीका विद्यालयमा विद्यार्थी नै कार्यालय सहयोगीका रूपमा काम गर्न बाध्य

सिन्धुली । सिन्धुलीकाे एक विद्यालयमा कार्यरत कार्यालय सहयोगीले काम नगरेका कारण विद्यार्थीहरू नै कार्यालय सहयोगीको काम गर्न बाध्य भएका छन् । विद्यालयले तलब भत्ता सुविधा दिएर राखेका कार्यालय सहयोगीहरू समयमा विद्यालय नआउने र कतिपयले कार्यालय सहयोगीको काम गर्न लाज मान्ने गरेका हुन् । जसका कारण विद्यालयमा अध्ययन गर्न गएका छात्र र छात्राहरूलाई नै प्रयोग गरी […]