करेन्ट लगाएर श्रीमतीको हत्या, अपराध लुकाउन भाई बोलाई श्रीमतीको टाउको गाडीले किच्न लगाए

पर्सा। आफ्नै श्रीमती रिंकु कुमारीको हत्या गरेको अभियोगमा वीरगन्ज महानगरपालिका–२७ जसौलीका कुशल दाससहित २जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। रिंकुको शव आफ्नै घर अगाडीको सडकमा फेला परेको थियो। घटनाको अनुसन्धान हुँदा कुशलले करेन्ट लगाई श्रमतीको हत्या गरेको खुल्न आएको थियो। हत्या पश्चात कुशलले भाई भरतलाई ना.३च६२४७नम्बरको बोलेरो गाडी ल्याउन लगाई मृतकको टाउकोमा किचेको समेत अनुसन्धानबाट खुल्न आएको छ।

सम्बन्धित सामग्री

श्रीमतीको हत्या आरोपित कतारमा पक्राउ

२३ फागुन, काठमाडौं । श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा एकजनालाई ६ वर्षपछि कतारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बिसनपुर गाउँपालिका-५ सिरहाका विक्की मुस्कान भनिने भोगेन्द्र यादव छन् । उनीमाथि २०७२ सालमा श्रीमतीको हत्या गरेको आरोप छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार उनलाई इन्टरपोलको समन्वय […]

घाँटी रेटेर श्रीमती मार्ने अभियुक्तलाई कतारबाट नेपाल ल्याइयो

श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई अपराध महाशाखा र इन्टरपोलको समन्वयमा कतारबाट नेपाल ल्याइएको छ । श्रीमती हत्याको अभियोग लागेका सिरहाका भोगेन्द्रप्रसाद यादवलाई कतारबाट पक्राउ गरी सोमबार नेपाल ल्याइएको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरका अनुसार २०७२ सालमा श्रीमती आरती परियार यादवको हत्या गरी फरार भएका यादवलाई पक्राउ गर्न प्रहरीले करिब २ वर्ष पहिले इन्टरपोलमार्फत् रेड नोटिस जारी गरेको थियो ।रेड नोटिस जारी भएपछि कतार प्रहरीको सहयोगमा इन्टरपोलले कतारबाट याद

सर्पले डसाएर श्रीमतीको हत्या, अदालतले सुनायो आजीवन जेल सजाय

५ कात्तिक, काठमाडौं । श्रीमतीको हत्या गर्न उनका श्रीमानले सबैभन्दा विषालुमध्येको सर्प किन्छन् । सर्पले श्रीमतीलाई डसाउँछन् । श्रीमती अस्पतालमा उपचार गरेर ठीक हुँदै गर्दा ती व्यक्तिले अर्को एउटा विषालु सर्प किन्छन् र फेरि डसाउँछन् । यसपटक भने श्रीमतीको मृत्यु हुन्छ । अपराध कर्मको यो दुर्लभ शैली अपनाउने श्रीमानलाई अदालतले आजीवन जेल सजाय सुनाएको छ ।

कोब्राले टोकाएर श्रीमतीको हत्या

सर्पले टोकाएर आफ्नी श्रीमतीको हत्या गर्ने एक भारतीयमाथि अदालतले दोहोरो आजीवन कारावासको सजाय तोकेको छ । २८ वर्षका सुरज कुमारले आफ्नी श्रीमती उत्तरालाई अति विषालु सर्पले टोकाएका थिए । न्यायाधीशहरुले यस अपराधलाई ‘दुर्लभमध्येको दुर्लभ अपराध’ भनेर चित्रण गरेका छन् ।सुरजले पहिले उत्तरा भए ठाउँ अति विषालु सर्प रसल्स भाइपर राखिदिएका थिए, जसको टोकाइको कारण झन्डै दुई महिनासम्म उत्तराले अस्पतालमा बिताउनुप–यो । बल्ल निको भएर उनी माइतीघरमा आराम गर्दै थिइन् । यही बेला सुरजले सर्प पाल्ने

प्रदेश १ : परिवारभित्रै अपराध, मुख्य कारण सामाजिक र आर्थिक

विराटनगर : असार १९ मा मोरङको बेलबारी नगरपालिका-७,दैलपुरका ५४ वर्षीय अम्बिका घिमिरेले आफ्नै श्रीमतीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्यो।श्रीमतीको ‘किचकिच’ सहन नसकेपछि घिमिरेले ४८ वर्षीया सीता घिमिरेको हत्या गरेको बताए। उनले मदिराको नशामा लट्ठिएर श्रीमतीको हत्या गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट थाहा लाग्यो।पक्राउ परेका घिमिरेले अहिले इप्रका बेलबारीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको छ।श्रीमानले श्रीमतीको हत्या गरेको घटना घटेको ए

श्रीमतीको हत्या गर्ने फरार अभियुक्त पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई चार महिनापछि पक्राउ गरेको छ ।

पर पुरूषसँग लागेको भन्दै श्रीमतीको हत्या गर्ने पक्राउ

परपुरूषसँग लागेको भन्दै श्रीमतीको हत्या गर्ने बर्दिया गोलाका दर्नबहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। परपुरूषसँग लागेको आसंकामा २७ वर्षिया श्रीमती रेशमकला रोकायाको हत्या गरी फरार क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। क्षेत्रीले श्रीमती रोकायालाई मंगलबार बिहानै काठमाडौं तास्मीपाखास्थित डेरामा सुतिरहेका बेला टाउकोमा रड प्रहार गरी हत्या गरेका थिए। हत्यापछि फरार क्षेत्रीलाई महाशाखाको टोलीले…

श्रीमतीको हत्या गरि फरार श्रीमान् पक्राउ

शुक्रवार श्रीमतीको हत्या गरि फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले नुवाकोट बेलकोटगढी नगरपालिका ७ का २१ वर्षिय प्रकाश तामाङलाई पक्राउ गरिएको महाशाखाका एसपी नरेन्द्र उप्रेतिले जानकारी दिए। बिहिवार तामाङले काठमाडौं चन्द्रागिरी नगरपालिका १४ नैकाप स्थित दिदिको डेरामा बसिरहेकी २३ वर्षिय रमिता तामाङको हत्या गरि फरार रहेका थिए। ६…

श्रीमतीको हत्या गरी फरार अभियुक्त पक्राउ :: Pahilopost.com

काठमाडौं: शुक्रवार श्रीमतीको हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले नुवाकोट बेलकोटगढी नगरपालिका ७ का २१ वर्षिय प्रकाश तामाङलाई पक्राउ गरेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए।  बिहीबार तामाङले काठमाडौं चन्द्रागिरी नगरपालिका १४ नैकाप स्थित दिदीको डेरामा बसिरहेकी २३ वर्षिय रमिता