जिल्ला समन्वय समिति सिरहामा वाम गठबन्धनको बर्चश्व

२७ कात्तिक, लहान । जिल्ला समन्वय समिति सिरहाको सोमबार भएको निर्बाचनबाट नेकपा एमाले र माओबादी केन्द्रको गठबन्धन प्यानलै बिजयी भएको छ । जिल्ला समन्वय समिति सिरहाको संयोजकमा माओबादी केन्द्रका रामचन्द्र ठाकुर र सहसंयोजकमा नेकपा एमालेका सरोज कुमार यादब बिजयी भएका छन् । त्यसैगरी दलित तथा अल्पसंख्यक सदस्यमा कृष्ण माया कामी, गीता कुमारी …