गाईघाट : पाँच वर्षीया बालिकालाई बलात्कार आरोपमा एक युवकलाई जिल्ला अदालतले १२ वर्ष जेल सजाय तोकेको छ। जिल्ला न्यायाधीश तीर्थराज केसीको एकल इजलासले मंगलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको हो।
बालिकाका अभिभावकले अभि...