काठमाडौं, असोज १३ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले मुटुरोग ‘एक नम्बर किलर’ भएकाले यसमा सचेत हुन सबैलाई आग्रह गरेका छन् । विश्व मुटुरोग दिवसका अवसरमा आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. कोइरालाले ३०-४० वर्षको उमेरदेखि नै सुगर र ब्लड प्रेसर नाप्ने अनि त्यसलाई नियन्त्रण गर्ने […]