आज दिनभर : गण्डकीका मुख्यमन्त्री पदमुक्त, गृहमन्त्री लामिछानेविरुद्ध रिट दर्ता (भिडियाे)

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । उनले लिएको विश्वासको मतको प्रक्रियालाई सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको छ ।