कतिपय घरमा चराचुरुङ्गीले गुड लगाएको पाइन्छ । मौरीको घार, बारुलाको गोलोदेखि चमेरा, परेवा, भँगेरा लगायतले पनि गुड बनाउँछन् । वास्तुशास्त्रमा पशुपक्षी, कीरा घरमा प्रवेश गर्दा वा अनौठो व्यवहार देखाउँदा शुभ–अशुभ दुवै फल मिल्ने बताइएको छ । जीवजन्तुका घटना र व्यवहारलाई वास्तुमा सङ्केतका रूपमा समेत बुझिन्छ । आज हामी घरमा मौरी हुनु शुभ हो या अशुभ […]