वाग्मतीमा बेपत्ता दुई भारतीय नागरिक मृत भेटिए

रौतहटको चन्द्रपुर १ स्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका बेला शनिबार दिउँसो वाग्मती नदीले बगाएर बेपत्ता दुई भारतीय युवक आइतबार मृत अवस्थामा भेटिएका छन् ।

सम्बन्धित सामग्री

पौडी खेल्ने क्रममा बागमतीमा दुई भारतीय नागरिक बेपत्ता

रौतहटको सबैभन्दा ठूलो पर्यटकीय गन्तव्यको रुपमा रहेको नुनथरमा अवस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा दुई भारतीयय नागरिक बेपत्ता भएका छन्। एक जना भने निस्किन सफल भएका छन्।...

बागमती नदीमा नुहाउने क्रममा दुई भारतीय नागरिक बेपत्ता

रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका-१ स्थित बागमती नदीमा नुहाउने क्रममा शनिबार दुई जना भारतीय नागरिक बेपत्ता भएका छन । भारतको सीतामढी जिल्ला कोटबजारबाट रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथला क्षेत्र भएर बग्ने बाग्मती नदिमा नुहाउने क्रममा बेपता भएका हुन । बेपत्ता हुनेमा ३१ बर्षिय मयकं अग्रवाल र अर्का ३१ बर्षिय गोलु कुमार रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर […]

बागमती नदीमा दुई भारतीय नागरिक बेपत्ता, एक जनाको उद्धार

बेपत्ता हुनेमा भारतको सीतामढी जिल्ला कोटबजारका ३१ वर्षीय मयङ्क अग्रवाल र ३१ वर्षीय गोलु कुमार रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर जनाएको छ ।

खुम्बु क्षेत्रको भ्रमणमा आएका २ जना विदेशी १ महिनादेखि बेपत्ता

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका २ जना विदेशी पर्यटक एक महिनादेखि बेपत्ता भएका छन्। विना गाइड एक्ला एक्लै भ्रमणमा आएका २ जना विदेशी जेठ ५ गतेदेखि बेपत्ता बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी ज्ञान बहादुर माझीले जानकारी दिए।खुम्बु भ्रमणमा आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहन र कोरियन नागरिक ५० वर्षीय योहन सम्पर्क विहीन बनेका हुन्। बेपत्ताको खोजी कार्यका लागि नेपाल प्रहरी र नेपाली सेना परिचालित भए पनि अहिलेसम्म पत्ता लगाउन नसकेको

एक महिनादेखि खुम्बुमा बेपत्ता विदेशी पर्यटक अझै भेटिएनन्

सोलुखुम्बुको खुम्बु क्षेत्रमा बेपत्ता दुई विदेशी पर्यटकको खोजीकार्य प्रतिकुल मौसमका कारण प्रभावित भएको छ । गएको जेठ ५ गते खुम्बु भ्रमणमा आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहन र...

कपिलवस्तुमा पहिराेले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता

कपिलवस्तु - कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराेले बगाउँदा दुई जना भारतीय नागरिक बेपत्ता भएका छन् । प्युठानको स्वर्गद्वारीकाे दर्शन गरी लु २ ख २७१६ नम्बरको गाडीमा फर्किँदै गर्दा गाडीबाट झरेर खोला तर्नेक्रममा उनीहरुलाई पहिराेले बगाएको हो । बेपत्ता हुनेमा भारतको सिद्धार्थनगर जिल्ला बस्ने १७ वर्षका निखिल कौशाल र १८ वर्षका सुरज सोनी रहेका छन् ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलामा भारतीय नागरिक आउँदै गर्दा अचानक पहिराे आएको वडा प्रहरी कार्यालय चन्...

पहिरोले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिरोले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता भएका छन् ।    प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा पहिरोले बगाएको हो । भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी बेपत्ता...

दैलेखमा पुल निर्माणमा काम गर्दै आएका भारतीय नागरिक कर्णाली नदीमा बेपत्ता

दैलेख – दैलेखको राकममा रहेकाे मितेरी पुल निर्माणमा काम गर्ने एक जना भारतीय नागरिक पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । भारतको पश्चिम बङ्गालका १८ वर्षीय रविन्द्र मण्डल आज दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त इञ्चार्ज प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताउनुभयो । राकमको तारबजार नजिक कर्णाली नदीमा शनिवार दिउँसो पौडी खेल्ने क्रममा मण्डल बेपत्ता भएका र खोजी कार्य जारी रहेको तर अहिलेसम्म पत्ता नलागेको उहाँकाे भनाइ छ ।  मण्डल दैले...

महाकाली नदीमा बगेर भारतीय नागरिक बेपत्ता

कञ्चनपुर : भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिकको महकाली नदीमा माछा मार्नेक्रममा बगेर ४० वर्षीय भारतीय नागरिक बेपत्ता भएका छन्। शनिवार साँझ भारतको उधमसिंह नगर शक्तिफाराम–५ सुरेन्द्रनगर तहसिल सितारगञ्ज घरभै ब्रह्मदेवमा सिकर्मीको काम गर्दै आएका कार्तिक बाग महाकाली नदीमा बगरे बेपत्ता भएका हुन्। बागसँगै माछा मार्न ...

सयौँ ग्राहकलाई ठगेर भारतीय नागरिक बेपत्ता

पोखरा, पुस ३ गते । स्थानीय सिर्जनाचोकमा व्यापार गर्दै आएका एक भारतीय नागरिक सयौँ ग्राहकलाई ठगेर बेपत्ता भएका छन् । अक्सिजन ट्रेडर्सको...